डोल्पामा स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँसहित दुई जना पक्राउ
डोल्पा । डोल्पामा स्रोत नखुलेको स्रोत नखुलेको ५५ लाख ९० हजार नेपाली रुपैयाँ नगद सहित दुई जना पक्राउ परेका छन्। त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजारस्थित भेरी करिडोर सडक खण्डमा गरिएको संयुक्त...