९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय परिचयपत्रका लागि एक महिनामै ८ लाख मानिसको विवरण संकलनको लक्ष्य

अ+ अ-

काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्र वितरणका लागि नागरिकको विवरण संकलनको कार्यलाई तिव्रता दिएको छ ।

विभागले अहिले कोरोना महामारीका वावजुद पनि दैनिक करिब १५ हजार नागरिकको विवरण संकलन गर्दै आएको र अब विस्तारै कोरोना महामारीको चुनौती कम हुँदै गएमा एक महिनामै करिब ८ लाख नागरिकको विवरण संकलन गरिने लक्ष्य राखिएको विभागका सूचना प्रविधि निर्देशक सुवास ढकालले प्रशासनसँग बताए।

चालु आर्थिक वर्षलाई विवरण संकलनको वर्षका रुपमा लिइएको भएपनि चार महिना कोरोना महामारीको चुनौतीले काम ठप्प भएपनि अहिले विभाग तिव्ररुपमा विवरण संकलनमा जुटिरहेको उनको भनाई छ । अहिले ११ वटा जिल्लाहरुमा विवरण संकलनको काम भइरहेको र माघ मसान्तसम्ममा १८ जिल्लामा संकलनको कार्य विस्तार गरिने उनले बताए ।

झापा, सिन्धुली, ओखलढुङ्गा, उदयपुर,चितवन,गुल्मी,ललितपुर, डडेलधुरा, अछाम र कास्की र नवलपरासी पूर्वमा अहिले विवरण संकलन तीव्रताका साथ अगाडी बढीरहेको छ ।

पाँचथर, सङ्खुवासभा, कञ्चनपुर र चितवनमा गरी चार जिल्लामा विवरण सङ्कलनको कार्य सकिएको छ ।

प्रतिक्रिया दिनुहोस