१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दाहाल-नेपाल समूहले धनगढीमा आज शक्ति प्रदर्शन गर्दै

अ+ अ-

धनगढी । नेपाल कम्युनिष्ट पार्टी नेकपाको दाहाल-नेपाल समूहले आज शनिबार सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा शक्ति प्रर्दशन गर्ने कार्यक्रम रहेको छ । शुक्रबार विराटनगरमा जनसभा गरेको यो समूहले आज दिउँसो १ बजे धनगढीमा जनसभा गर्न लागेको हो ।

धनगढीको खुलामञ्चमा जनसभा सुरु हुनु अघि धनगढीको चौराहा र क्याम्पस रोड दुवै तर्फबाट र्‍याली निकालिने नेकपाका स्थायी समिति सदस्य एवंं सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले जानकारी दिए। शक्ति प्रर्दशनसँगै हुने जनसभामा सो समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल लगायतका नेताले सम्बोधन गर्ने छन्।

जनसभालाई सम्बोधन गर्न अध्यक्ष नेपाल हिजो साँझ नै धनगढी पुगिसकेका छन् । अर्का अध्यक्ष प्रचण्ड आज धनगढी पुग्ने बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको कदमको विरुद्ध यो समूहले निरन्तर विरोधका कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस