आवश्यक जनशक्ति विवरण भरी पठाउन सबै स्थानीय तहलाई परिपत्र « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

आवश्यक जनशक्ति विवरण भरी पठाउन सबै स्थानीय तहलाई परिपत्र


१२ फाल्गुन २०७७, बुधबार


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्थानीय तहलाई आवश्यक पर्ने जनशक्तिको विवरण भरी पठाउन परिपत्र गरेको छ ।

मन्त्रालयले स्थानीय तहको जनशक्तिको विद्यमान अवस्थासँगै भावी दिनमा विषयगत कार्य प्रकृति अनुसार स्थानीय तहलाई सार्वजनिक क्षेत्रमा आवश्यक जनशक्तिसहित सेवा, समूह र उपसमूहको नामसहितको विवरण पठाउन भनेको हो ।

हेर्नुहोस् सूचना :

 

Tags :
प्रतिक्रिया दिनुहोस