२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु

अ+ अ-

गुलरिया । बर्दियाको नेपाल-भारत सीमा क्षेत्रमा बाघ आक्रमणमा परी एकजना महिलाको मृत्यु भएको छ। मधुवन नगरपालिका वार्ड नम्बर ३ भग्ग्रैया स्थित खाता सामुदायिक वनक्षेत्रमा घाँस काट्न गएकी २७ वर्षीया रिना सुनारको बाघको आक्रमणमा परी मृत्यु भएको हो।

नेपाल भारत सीमाको पिलर नम्बर ८४ र ८५ को बीचमा साथीहरुसँगै घाँस काटिरहेको अवस्थामा सुनारलाई बाघले तानेर लगेको डिभिजनल वन कार्यालय बर्दियाका प्रमुख महेन्द्र वाग्लेले बताए। बाघले महिलाको घाँटी र छातीको मासु खाएको अवस्थामा शव भेटिएको छ। उनले भने मृतक महिला कोठियाघाट निवासी हुन्।

पछिल्लो समय बर्दियामा बाघ आक्रमणको क्रम बढेको छ। उक्त क्षेत्रमा हालसम्म ६ जनाले बाघ आक्रमणमा ज्यान गुमाइसकेका छन्।