२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

७ स्वास्थ्य सेवा अधिकृतलाई ११ औँ तहमा बढुवा सिफारिस

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सात जना स्वास्थ्य सेवा अधिकृतलाई ११ औँ तहको पदमा बढुवाका लागि सिफारिस गरेको छ ।

बढुवा समितिको सचिवालयले स्वास्थ्य सेवा अन्तर्गतका विभिन्न समूह उपसमूहको अधिकृत एघारौँ तहको पदमा कार्यक्षमताको मूल्याङ्कन प्रक्रियाद्वारा सात जनालाई बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य सेवा प्रमुख कन्सल्टेन्ट अब्सटेट्रिक्स एन्ड गाइनाकोलोजिष्ट पदमा डा. सुनिलमणि पोखरेल र डा. राजेश अधिकारीलाई बढुवाका लागि सिफारिस गर्ने निर्णय भएको हो ।

यस्तै प्रमुख जनस्वास्थ्य प्रशासकमा डा. प्रकाश शाहलाई बढुवा सिफारिस गरिने भएको छ ।

यसैगरी प्रमुख मेडिकल सुपरिटेण्डेण्टमा डा. रोशन न्यौपाने र डा. पवनजंग रायमाझीलाई बढुवा गरिने भएको हो ।

जनस्वास्थ्य प्रशासक पदका लागि केशवराज पण्डित र विजयकुमार झालाई बढुवाको लागि सिफारिस गरिने भएको छ ।

प्रमुख अस्पताल नर्सिङ प्रशासक पदका लागि ४ जनाको माग भएको थियो । उक्त पदका लागि सम्भाव्य उम्मेदवार कायम गरिएको छैन । स्वास्थ्य सेवा ऐन २०५३ को दफा २६ बमोजिम सेवा सर्त पुरा भएको नदेखिएकोले निजहरुलाई सम्भाव्य उम्मेदवार कायम नगरिएको समितिले जनाएको छ ।