१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेडिकल काउन्सिलको बिशेष परीक्षामा ४७ प्रतिशत पास

अ+ अ-

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले लिएको परीक्षामा १५५ जना परीक्षार्थीहरु पास भएका छन् । काउन्सिलले शुक्रबार सञ्चालन गरेको बिशेष परीक्षामा ३३० जना परीक्षार्थीहरु सहभागीमध्‍ये ४७ प्रतिशत पास भएको हो ।

परीक्षामा उत्तिर्ण भएका परीक्षार्थीहरले यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बिशेषज्ञ दर्ता प्रमाणपत्रका लागि अनलाइन आवेदन गर्नुपर्ने छ ।

आवेदन गरेको मितिले १५ कार्यदिन पछि प्रमाणपत्र तयार हुनेछ । बिशेषज्ञ दर्ता प्रमाणपत्रका लागि तोकिएको समयमा अनलाइन आवेदन दिने सबै चिकित्सकहरुको प्रमाणपत्रमा दर्ता मिति २०७७-१२-१७ उल्लेख हुनेछ । ३५ दिन भित्र आवेदन नदिएका र प्रकृया पूरा नगरेकाहरुको हकमा प्रमाणपत्रमा आवेदन स्वीकृत भएको मिति उल्लेख हुनेछ ।

यसका साथै परीक्षाको नतिजामा चित्त नबुझेमा परीक्षार्थीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र पूनर्योगका लागि एक हजार ५ सय रुपैँया दस्तुर बुझाई आफ्नो नाम, रोल नम्बर स्पष्ट लेखि काउन्सिलको इमेल [email protected] मार्फत आवेदन गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस