नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त
काठमाडौँ । नेपाल मेडिकल काउन्सिलमा पाँच जना सदस्य नियुक्त भएका छन्। नवनियुक्त सदस्यहरूले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्। काउन्सिलको सदस्यमा डा....