२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कर्मचारी माग, सात दिनभित्र आवेदन पेश गर्नुपर्ने

अ+ अ-

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रले करार सेवाका लागि कर्मचारी माग गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको राष्ट्रिय सूचना तथा प्रविधि केन्द्र र अन्तर्गत कार्यालयका लागि करार सेवामा प्राविधिक कर्मचारी माग गरिएको हो ।

सूचना प्रविधि निर्देशक एक जना, कम्प्युटर इन्जिनियर ४ जना, इलेक्ट्रिकल इन्जिनियर एक जना, सिस्टम एडमिनिस्ट्रेटर दुई जना, इलेक्ट्रिकल टेक्निसियन एक जना, कम्प्युटर टेक्निसियन दुई जना र कम्प्युटर अपरेटर दुई जना गरी १३ जनाको माग भएको छ ।

करार सेवामा काम गर्न इच्चछुक योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकासित भएको मितिले सात दिनभित्र राष्ट्र्रिय अनुसन्धान केन्द्र सिंहदरबारमा आवेदन पेश गर्न सूचनामा भनिएको छ ।

दरखास्त फाराम केन्द्रको वेबसाइटमार्फत डाउनलोड गरी भर्नुपर्ने छ । परीक्षाको किसिम अन्तर्वार्ता मात्रै रहेको जनाइएको छ ।

राजपत्रांकित द्धितीय श्रेणीको लागि २१ वर्ष उमेर पुरा भइ ४५ वर्ष ननाघेकोले आवेदन दिनसक्ने छन् । राजपत्रांकित तृतीय श्रेणीको लागि २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने छ । राजपत्र अनंकित प्रथम श्रेणीका पदहरुका हकमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्ने छ । महिला र अपाङ्गको हकमा ४० वर्ष उमेर पुरा नभएको हुनपर्ने छ ।

सूचना :