९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश २ का चार सांसदलाई २४ घण्टे स्पष्टीकरण(पत्रसहित)

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रदेश २ का चार जना सांसदलाई स्पष्टीकरण सोधेको छ । नेकपा विभाजनपछि माओवादी केन्द्र छोडी एमालेको ओली समूहमा लागेका चार सांसदलाई माओवादी केन्द्रले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

प्रदेश २ को प्रदेश सभा सदस्य रहेका कुन्दन प्रसाद कुशवाहा, महमद समीर, रामचन्द्र मण्डल र ज्वाला कुमारी साहलाई स्पष्टीकरण सोधिएको छ ।

यस्तै माओवादी केन्द्रले आजै प्रदेश २ को संसदीय दलको नेतामा भरत साहलाई चयन गरेको छ । दलको नेतामा रहेका रामचन्द्र मण्डल ओली समूहमा लागेपछि मण्डलको ठाउँमा साहलाई दलको नेता चयन गरिएको हो ।

दलको उपनेतामा जगत यादव, प्रमुख सचेतकमा दिलीप शाह र सेचेतकमा रुबी कर्ण चयन भएका छन् ।

माओवादी केन्द्र : प्रदेश २ को संसदीय दलको नेतामा भरत साह

May be an image of 2 people and text

May be an image of 1 person and text

May be an image of 2 people and textMay be an image of 2 people and text

प्रतिक्रिया दिनुहोस