२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश १ लोक सेवा : ८१ जना प्राविधिक कर्मचारीको दरखास्त आह्वान

अ+ अ-

काठमाडौँ । प्रदेश नम्बर १ को लोक सेवा आयोगले प्राविधिक कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । आयोगले सोमबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै ८१ जना प्राविधिक कर्मचारीको दरखास्त आह्वान गरेको हो ।

प्रदेश १ अन्तर्गतका विभिन्न गाउँपालिकाका लागि कर्मचारी माग गरिएको आयोगले जनाएको छ । स्थानीय सेवाका लागि विभिन्न प्राविधिक पदहरूको खुला तथा समावेशी प्रतियोगिताबाट लिखित परीक्षा सञ्चालन गर्ने गरी विज्ञापन आह्वान गरिएको हो ।

असिस्टेन्ट तथा सब–इन्जिनियर गरी कूल ८१ जनाको माग भएको छ । परीक्षा केन्द्र भने विराटनगर तोकिएको छ ।

दरखास्त वैशाख १९ गतेभित्र दिइसक्नुपर्ने छ । दरखास्त दिनको लागि उम्मेदवारको उमेर १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्ने छ ।