२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोभिडविरुद्ध जुटे डोल्पाली कर्मचारी

अ+ अ-

कर्णाली । दोस्रो लहरको नयाँ भेरियन्टसहितको कोरोना संक्रमणविरुद्ध डोल्पामा कार्यरत कर्मचारी जुटेका छन् ।

जुम्ला घर भई डोल्पाका विभिन्न सरकारी निकायमा कार्यरत कर्मचारी तथा व्यवसायीले कोरोना संक्रमणसँग जुध्न मंगलवार विपद् व्यवस्थापन समिति गठन गरेका छन् ।

जुम्ला निवासी कृषि विकास बैंक डोल्पाका शाखा प्रबन्धक गोर्खबहादुर बुढ्थापाका संयोजकत्वमा ११ सदस्य विपद् समिति गठन गरिएको छ ।

समितिले कर्मचारी तथा व्यवसायीबाट प्रतिव्यक्ति रु पाँच हजार संकलन गर्ने र कोभिडको सम्भावित विपद् व्यवस्थापनमा खर्च गर्ने निर्णय गरेको संयोजक बुढ्थापाले जानकारी दिए ।

बुढ्थापाले भने, ‘कोभिड संक्रमित भइहाले बिरामीलाई तल लैजान डोल्पामा हेलिकप्टरको विकल्प छैन । त्यसैले रु दुईतीन लाख जम्मा हुने गरी कोष खडा गरेका छौंँ । यो महामारीमा पूर्वतयारी नगरे जो कोहीको ज्यान जान सक्छ ।’

पत्रकार महासंघ जुम्लाको आफ्नै आइसोलेशन
नेपाल पत्रकार महासंघ जुम्लाले पाँच शय्याको आइसोलेशन तयार गरेको छ ।

कर्णालीको अवस्था भयावह बन्दै गएपछि पत्रकारलाई सम्भावित खतराबाट जोगाउन पूर्वतयारीस्वरुप महासंघले आइसोलेशन तयार गरेको अध्यक्ष नेत्रबहादुर शाहीले जानकारी दिए ।