काठमाडौँ । काठमाडौँ उपत्यकामा थप २,३६७ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार काठमाडौँका १,७३८, ललितपुरका ३६४ र २६५ जना रहेका छन् ।