सुर्खेत । सुर्खेतमा जारी निषेधाज्ञा जेठ २५ गतेसम्म थप गरिएको छ ।
जिल्ला कोरोना संकट व्यवस्थापन समितिको आज बसेको बैठकले जेठ २५ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
वैशाख १४ गतेदेखि जारी भएको निषेधाज्ञा आज एक महिना पुग्यो ।