निषेधाज्ञा पालना गर्न र सामाजिक सद्भाव कायम राख्न पर्सा प्रशासनको अपिल
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पर्साले पछिल्लो संवेदनशील अवस्थालाई ध्यानमा राख्दै जिल्लावासीलाई संयमित रहन, सामाजिक सद्भाव कायम राख्न र प्रशासनले जारी गरेको निषेधाज्ञाको पूर्ण पालना गर्न आग्रह गरेको छ। प्रमुख...