९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सोनसिकद्वारा आयोजित अनलाइन गायन प्रतियोगिता सम्पन्न

अ+ अ-

दक्षिण कोरिया । नेपाली विद्यार्थी समाज, दक्षिण कोरिया (सोनसिक) द्वारा आयोजना गरिएको अनलाइन गायन प्रतियोगिता सम्पन्न भएको छ।

नेपाली विद्यार्थीहरूको साझा संस्था सोनसिकले शैक्षिक कार्यक्रम मात्र नभई विभिन्न क्षेत्रका कार्यक्रमहरूलाई समेट्दै आएको छ। कोरियामा बसोबास गरिरहेका विद्यार्थीहरू मात्र नभएर सङ्गीत क्षेत्रलाई माया गर्ने सम्पूर्ण नेपाली साङ्गतिक मनहरूलाई समेट्ने उद्देश्यले यस प्रतियोगिताको आयोजना गरिएको थियो।

कोरोना महामारीको बेला प्रत्यक्ष भेटघाट भएर कार्यक्रम गर्न सम्भव नभए पनि अनलाइनका माध्यमबाटै भएतापनि मनोरञ्जन दिने यस कार्यक्रमको उद्देश्य रहेको थियो ।

एचएएनएनइएसएको मुख्य प्रायोजन रहेको यस कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, दक्षिण कोरिया शाखा, निराशा रेष्टुरेन्टको प्रायोजन तथा हरि थापा र बखत थापाको सहयोग रहेको थियो।

करिब एक महिनासम्म चलेको प्रतियोगिता डिजिटल अडिसन, टप १५ र टप ५ गरेर विभिन्न चरणहरू पार गर्दै टप ५ प्रतियोगीहरूबाट सन् २०२१, जून ६ तारिखमा विजेता घोषणा गरिएको थियो।

यस प्रतियोगितामा जगदीश कुमार खत्रीले प्रथम स्थान, तृष्णा किसुजुले दोस्रो स्थान र मुना पौडेलले तृतीय स्थान हासिल गर्न सफल भएका छन् । प्रथम, द्वितीय, र तृतीय स्थान हासिल गर्न सफल प्रतियोगीहरूले क्रमशः पाँच लाख वन, तीन लाख वन र दुई लाख वन पुरस्कारसँगै प्रमाण पत्र प्राप्त गर्न सफल भएका छन् ।

सुन्दर बरुवालको संयोजकत्वमा सम्पन्न कार्यक्रम सोनसिक १७औँ कार्यसमितिका सचिव डा. टोङकिङ्ग बास्तोलाले सञ्चालन गरेका थिए । कार्यक्रममा नेपाल र कोरियाबाट गायक तथा सङ्गीतकारहरूले भूमिका निर्वाह गरेका थिए ।

कार्यक्रम सोनसिककोआधिकारिक फेसबुक पेज र युट्युब च्यानल मार्फत प्रसारण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस