काठमाडौँ । उपत्यकामा २५ सिट बढी क्षमताका सार्वजनिक यातायात जोर बिजोरका आधारमा चल्न पाउने भएका छन् ।
सोमबार बिहान बसेको काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले यो निर्णय गरेको हो ।