९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषि तरकारी थोक बजारको शिलान्यास

अ+ अ-

मकवानपुर । बागमती प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय तथा हेटौडा उपमहानगर पालिकाको संयुक्त लगानीमा उपमहानगरपालिकाको वडा नं ११ स्थित थानाभरयाङ्गमा दुई बिगाहा ४ धुर क्षेत्रफलमा निर्माण गरिने अन्तरराष्ट्रिय स्तरको कृषि तरकारी थोक बजारको मुख्यमन्त्री डोरमणि पौडेलले आज शिलान्यास गरेका छन् ।

मुख्यमन्त्री पौडेलले कृषि क्षेत्रको उत्पादन क्षमता बढाउन, उपयुक्त भण्डारण गर्न, ग्रेडिङ्, प्रशोधन गरी प्याकिङ्सहित शीतभण्डारको व्यवस्थालाइ व्यवस्थित गर्न सरकारले यस्तो योजना निर्माण थालनी गरेको बताए । मन्त्रालयको ७० र उपमहानगरपालिकाको ३० प्रतिशत लगानीमा परम्परागत कृषि प्रणालीलाइ रुपान्तरण गरी आधुनिक र व्यावसायिक बनाउन थोक बजारको निर्माण गर्न लागेको जानकारी दिइएको छ ।

यसले बजारीकरण गर्न व्यवस्थित एवम सुविधा सम्पन्न कृषि थोक बजार निर्माण गरी देशको कृषि तथा तरकारी खेतीलाई समय सापेक्ष विकास गर्न योगदान पुग्ने विश्वास लिइएको छ । सो योजनाको लागत २८ करोड ३६ लाख ५६ हजार रहेको छ । साथै २०८१ जेष्ठसम्म निर्माण सक्ने लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस