१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चितवनमा कर्फ्यु आदेश जारी

अ+ अ-

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले राप्ती नगरपालिकास्थित राजमार्ग क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।

सुजिता भण्डारीको मृत्युको विषयलाई लिएर केही व्यक्तिहरूले पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गर्ने, बिच सडकमा भीड जम्मा गरी हुल हुज्जत, ढुंगामुडा, सरकारी गाडी तोडफोड तथा निजी सम्पत्ति र संरचना तोडफोड गर्ने, आगजनी तथा हुलदङ्गा गर्न सक्ने देखिएको भन्दै कर्फ्यु आदेश जारी गरिएको प्रशासनले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले मंगलबार साँझ साढे ७ बजे देखि बुधवार साँझ साढे ७ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको बताएका छन्।आदेश पूर्व–पश्चिम राजमार्गको लोथर पुलदेखि राप्ती–४ को डडुवासम्मको राजमार्ग तथा दायाँ, बायाँको ५०० मिटर क्षेत्रका लागि रहेको छ।

कर्फ्युको समयमा लामो दूरीका सवारी साधनबाहेक कुनै पनि व्यक्तिले आवतजावत गर्न, भेला हुन पाइने छैन भने स्थानीय प्रशासनको स्वीकृति बेगर घर बाहिर निस्कनसमेत रोक हुनेछ ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६८ क९१० बमोजिम गरिएको आदेश अवज्ञा गर्ने व्यक्तिलाई तत्काल गिरफ्तार गरी एक महिना कैद वा जरिवाना वा दुवै सजाय हुने छ ।

प्रतिक्रिया दिनुहोस