११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोभिड–१९ सङ्क्रमित परीक्षार्थीका लागि विशेष परीक्षा केन्द्र तोकियो

अ+ अ-

काठमाडौँ । लोक सेवा आयोग काठमाडौँ कार्यालयले कोभिड –१९ सङ्क्रमित परीक्षार्थीका लागि विशेष परीक्षा केन्द्र तोकेको छ । यही श्रावण २३ र ३० गते हुने शाखा अधिकृत र नायब सुब्बाको प्रथम चरणको परीक्षामा सहभागी हुने परीक्षार्थीहरुमध्ये कोभिड –१९ सङ्क्रमण पुष्टि भएका परीक्षार्थीहरूका लागि विशेष परीक्षा केन्द्र कायम गरिएको हो ।

परीक्षा पूर्वनिर्धारित मिति मै सञ्चालन हुने भएकाले पूर्व प्रकाशित परीक्षा केन्द्र जुनसुकै कलेज अथवा विद्यालयमा तोकिएको भए पनि कोभिड सङ्क्रमण भएका विद्यार्थीहरूका लागि लोक सेवा आयोगको काठमाडौँ कार्यालय अनामनगरमा मात्र परीक्षा केन्द्र कायम गरिएको छ ।

सङ्क्रमित परीक्षार्थीले पीसीआर रिपोर्टको आधारमा कोरोना पोजेटिभ भएको ब्यहोरा मोबाइल नम्बर ९८४१७७७६७० र ९८५८०४२२७१ मा जानकारी गराइ लोक सेवा आयोग अनामनगर भवनमा रहेको परीक्षा केन्द्रबाट मात्र परीक्षा दिन आयोगका उपसचिव चन्द्रकान्त निरौलाद्वारा जारी सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस