७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक लाख ३५ हजार नगरवासीलाई शुद्ध पिउने पानी

अ+ अ-

वाग्मती । हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले हेटौँडा उपमहानगरपालिकाका क्षेत्रभित्रका कूल एक लाख ३५ हजार नागरिकलाई दैनिक एक करोड ५५ लाख लिटर शुद्ध पिउने पानी वितरण गर्दै आएको छ ।

बोर्डले आज हेटौँडामा आयोजना गरेको पत्रकार सम्मेलनमा हेटौँडाभित्रका १४ वडाका विभिन्न भूभागमा बसोबास गर्ने करिब एक लाख ३५ हजार नगरवासीलाई विभिन्न स्रोतबाट दैनिक सरदर एक करोड ५५ लाख लिटर शुद्ध पिउने पानी वितरण गर्दै आएको जानकारी दिइएको हो ।

बोर्डका अनुसार गत आर्थिक वर्ष २०७७/०७८ मा बिलिङ गरेकामा रु नौ करोड १८ लाख ७२ हजारमध्ये रु नौ करोड १८ लाख ७२ हजार अर्थात् ९५ दशमलव १९ प्रतिशत महसुल उठाउन सफल भएको बोर्डका कार्यकारी निर्देशक शुदर्शन ढकालले बताए ।

बोर्डले आर्थिक वर्ष २०७७/७८ को प्रगति विवरण तथा आर्थिक वर्ष ७८/०७९ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत कार्यक्रममार्फत नगरवासीलाई एउटा सतहगत, २१ डिप बोरिङ, सात समवेलबाट नियमित दैनिक छदेखि सात घण्टा करिब २० हजार ८८४ धारामा करिब सरदर एक करोड ५५ लाख लिटर खानेपानी वितरण गर्दै आएको हेटौँडा खानेपानी व्यवस्थापन बोर्डका निमित्त कार्यकारी निर्देशक ढकालले बताए।

प्रतिक्रिया दिनुहोस