१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दार्चुला घटनाबारे औपचारिक जानकारी नआई मिडियामा सुनेको भारतको भनाई

अ+ अ-

काठमाडौँ । दार्चुला घटनाबारे नेपाल सरकारबाट कुनै जानकारी नगराएकाले त्यसबारे भारतले केही नबोल्ने बताएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिंदम बागचीले यस विषयमा मिडियाबाट केही सुनेको तर औपचारिक रूपमा कुनै जानकारी नआएको प्रतिक्रिया दिएका हुन् ।

‘त्यहाँको घटना मिडियामार्फत सुनेका हौ र हामीसँग कुनै अफिसियल खबर छैन । नेपालमा इन्टरनल रूपमा केही भएको हो वा छानबिन भएको भन्ने पनि मलाई थाहा छैन,’ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता बागचीले भने, ‘नेपाल सरकाबाट केही जानकारी आई नसकेकोले यसबारे म केही भन्न सक्दिनँ ।’

भारतीय सशस्त्र सुरक्षा बल(एसएसबी)ले तुइन चुँडाइ दिएका कारण बेपत्ता भएका जयसिंह धामीका सम्बन्धमा गृह मन्त्रालयको छानबिन टोलीले कूटनीतिक पहलमार्फत घटनामा संलग्नलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको व्यवस्था मिलाउन सुझाव दिएको थियो ।

उक्त सुझावअनुसार गृह मन्त्रालयले बिहीबार परराष्ट्र मन्त्रालयलाई पत्र पठाएर कूटनीतिक पहल गर्न ध्यानाकर्षणसमेत गराएको छ ।

प्रतिक्रिया दिनुहोस