२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्से परिसूचक २६ सयमुनि झर्‍यो, सबै उपसमूह राताम्मे

अ+ अ-

काठमाडौँ । सेयर बजारको परिसूचक नेप्से २६ सयमुनि झरेको छ । साता कारोबारको अन्तिम दिन आज (बिहीबार) ४९ अङ्क घटेसँगै परिसूचक २५८४ मा कायम भएको हो ।

यस दिन कारोबार रकम भने केही बढेको छ । हिजो २ अर्ब ७४ करोडको धितोपत्र कारोबार भएकोमा आज ३ अर्ब ४१ करोड कायम भएको छ । कुल १७७ कम्पनीको सेयर मूल्य घट्दा ११ कम्पनीको मात्रै बढ्यो ।

सबै उपसमूह राताम्मे भएका छन् । बैङ्किङ १७, व्यापार ३६, होटल तथा पर्यटन ६२, विकास बैङ्क १८९, जलविद्युत ६६, फाइनान्स ९३, निर्जीवन बीमा २४५, उत्पादन १५३, अन्य ७५, माइक्रो फाइनान्स ८४ र जीवन बीमा २३० अङ्कले घटे ।

बजार राताम्मे हुँदा दुई कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । सामलिङ पावर र न्यादी हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको हो ।

हालै सूचीकृत भएकाले यी कम्पनीको मूल्य केही दिनयता निरन्तर १० प्रतिशतले बढेको छ । सामलिङको मूल्य प्रतिकित्ता ५०७.५० तथा न्यादीको ४१३.१० रुपैयाँ पुगेको छ ।