२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्रपा केन्द्रीय समितिको पहिलो बैठक बस्दै

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टि (राप्रपा)कोनवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक आज बस्दैछ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो साढे १२ बजेका लागि नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनले बैठक बोलाएका हुन् ।

राप्रपाले बैठकलाई नवनिर्वाचित केन्द्रीय कमिटी सदस्यहरुबिच परिचयात्मक बैठक भनेको छ। बैठकमा निवर्तमान अध्यक्ष डा। प्रकाशचन्द्र लोहनी, पशुपतिशमशेर राणा र कमल थापालाई पनि निमन्त्रणा गरिएको छ ।
तर, नवनिर्वाचित अध्यक्ष लिङ्देनले बोलाएको केन्द्रीय कार्यसमितिको बैठक निवर्तमान अध्यक्ष थापा भने नजानेबताइएको छ । थापाले पार्टीको महाधिवेशनमानिर्मल निवासको हस्तक्षेपबारे छानबिन हुनुपर्ने भन्दै बैठकमा सहभागी नहुने बताएका हुन्।