२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मायाज भेन्यू बैंक्वटको सञ्चालन सेवा रोक्का

अ+ अ-

काठमाडौँ । काठमाडौँको कलंकीस्थित मायाज भेन्यू बैंक्वटको व्यवसाय रोक्का गरिएको छ ।

बिहे भोजको क्याटरिङको खानामा खसीको मासु सडे गलेको, बिग्रिएको गन्ध आएको उपभोक्ताको उजुरी पछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुसन्धानका लागि तत्काल खाद्य निरीक्षक टोली खटाई हालका लागि उक्त बैंक्वटको व्यवसाय रोक्का गरी कारबाही प्रक्रिया अघि बढाइएको हो ।

साथै विभागको निरीक्षण टोलीले किचेन, स्टोर, फ्रिज लगायतमा सरसफाइको उचित व्यवस्था गर्न तथा खाद्य स्वच्छताको आधारमा होटेल रेस्टुरेन्ट स्तरीकरण गर्ने सम्बन्धी निर्देशिका, २०७४ का आधारभूत एवं क्रिटिकल मापदण्ड पुरा गराउन समेत निर्देशन दिएको छ ।

पछिल्लो समय विवाह, व्रतबन्धलगायत जमघटका अधिकांश कार्यहरू होटेल, रेस्टुरेन्ट तथा क्याटरिङहरुमा गर्ने क्रम बढेसँगै गुणस्तरहीन खाना खुवाउन सक्ने अवस्थालाई मध्यनजर गर्दै यी क्षेत्रमा राज्यले विशेष निगरानी राख्न जरुरी छ । खासगरी धेरै सङ्ख्यामा खाना खुवाउने तथा विभिन्न कार्यक्रमहरूका लागि तयार गरिने खाना खाजाहरूमा गुणस्तरीयताको प्रश्न उठ्दै आएको छ ।