२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस महामन्त्री मतगणना अपडेट : ३२२० मत गन्दा थापा २१०१, शर्मा १२८७

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको महामन्त्री पदको निर्वाचनअन्तर्गत हालसम्म ३२२० मतगणना सकिएको छ ।

हालसम्म गगन थापाले अग्रता कायम राख्दै २१०१ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका विश्वप्रकाश शर्माको १२८७ मत छ । प्रकाशशरण महत १०६१ मतका साथ तेस्रो स्थानमा छन् ।

यस्तो छ ताजा मत परिणाम :

गगन कुमार थापा २१०१
प्रकाश शरण महत १०६१
प्रदिप पौडेल ९७१
मिनेन्द्र रिजाल ५६६
राजाराम कार्की ७५
विश्व प्रकाश शर्मा १२८७