रास्वपा महामन्त्री आचार्यको प्रश्न : ‘पुनर्निर्माणको गति सुस्त हुँदा बाढीपीडितले कसरी विश्वास गर्ने ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिन आचार्यले सिंहदरबार र संघीय संसद्को पुनर्निर्माणमा देखिएको सुस्त गतिप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। उनले राज्यका प्रमुख संरचनाकै पुनर्निर्माण अपेक्षित गतिमा अघि बढ्न नसकेको...