९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दलित समुदाय विपन्न परिवारका सैँतीस बालिकालाई छात्रवृत्ति प्रदान

अ+ अ-

काठमाडौँ । मानवअधिकार तथा शान्ति समाजले दलित समुदायका विपन्न परिवारका ३७ बालिकालाई छात्रवृत्ति प्रदान गरेको छ ।

विपन्न परिवारका ६ कक्षामा अध्यनरत बालिका प्रत्येकलाई १२ हजारका दरले चार लाख ४४ हजार छात्रवृत्ति प्रदान गरिएको हो ।

मोरङको थलाहामा आज आयोजित कार्यक्रममा कटहरी गाँउपालिका, थलाहास्थित जनता माविका २९ र धनपालथान गाउँपालिका दादर वैरियाको सरस्वती माविका बालिकालाई छात्रवृत्ति रकम प्रदान गरिएको हो ।

‘छोरी पढाऔँ : गरिमा बढाऔँ’ आह्वानसहित मानवअधिकार तथा शान्ति समाजले प्रारम्भ गरेको बालिका छात्रवृत्ति अभियानअन्तगर्त पाँच वर्षसम्म अर्थात १० कक्षा पुगुन्जेल उनीहरुलाई १२ हजारका दरले प्रत्येक वर्ष छात्रवृत्ति प्रदान गरिने समाजले जनाएको छ ।

पाँच वर्षसम्म प्रदान गरिने यो छात्रवृत्ति अभियानका लागि शान्ति समाजका सदस्य रामप्रसाद जोशी, अनुजा खनाल, सम्वत थापा, अपूर्वा शर्मा र उर्मिला पराजुलीले दुई दुई जनानालाई पाँच वर्षे छात्रवृत्तिका लागि सहयोग गरेका हु्न।

यसैगरी गोविन्द खनाल, होमकान्त चौलागाई, उत्तम पुडासैनी, रत्नलक्ष्मी श्रेष्ठ, कृष्णबहादुर रावल, रामकृष्ण बराल, डिकप्रसाद घिमिरे, विकास थापा, नम्रता खरेल, सुदीप रिजाल, किरण ढकाल, भेषराज पोखरेल, डिल्लीबहादुर कार्की, दिलबहादुर कार्की, कोमलप्रसाद शर्मा, यमुना कँडेल, रामबाबु दाहाल, लोचन रिजाल, राजेन्द्र खनाल, भैरव रिजाल, अच्युत बराल, तरुण शर्मा, मीना चौलागाई, राधिका खनाल, लक्ष्मी बराल, आर्या पाण्डे र शैशव खनालले छात्रवृत्ति अभियानमा सहयोग गर्ने समाजले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस