काठमाडौँ । भन्सार एजेन्टको लिखित परीक्षा आगामी फागुन २८ गते हुने भएको छ ।
भन्सार विभागले आज सूचना जारी गर्दै परीक्षा फागुन २८ गते दिउँसो २ बजे हुने जानकारी दिएको हो । परीक्षा केन्द्र भने पछि प्रकाशन गरिने विभागले जनाएको छ ।