२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मतदाता नामावली अद्यावधिक

अ+ अ-

विराटनगर । प्रदेश निर्वाचन कार्यालय १ नं प्रदेश विराटनगरद्वारा आज यहाँ स्थानीय तह निर्वाचन २०७९ का लागि मतदाता नामावली अद्यावधिक गर्ने विषयमा सरोकारवालाहरूसँग अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

सो अवसरमा मतदाता नामावली अद्यावधिक एवं दाबी विरोधको कार्यक्रम फागुन २० गतेदेखि २६ सम्म कायम रहेकाले यसमा सबै मतदाता एवं राजनीतिक दलहरू चनाखो हुनुपर्ने भनिएको छ ।

जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, सुरक्षा अधिकारी, सञ्चारकर्मीको सहभागिता रहेको सो कार्यक्रममा निर्वाचनलाई सहज एवं सरल बनाउन मतदाता नामवलीमा हुने त्रुटि समयमै सच्याउनुपर्ने भन्दै मतदाता परिचयपत्रले निर्वाचनलाई विवादरहित, धाँधलीरहित, स्वतन्त्र एवं निष्पक्ष बनाउने भएकाले यसमा सबैको ध्यान जानुपर्ने बताइएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले निर्वाचनलाई लक्षित गरी राज्यले मतदाता परिचयपत्रमा गरेको खर्चलाई खेर जान नदिन परिचयपत्र सुरक्षित राख्नुपर्ने धारणा राख्दै मतदानका लागि राज्यले वितरण गरेको मतदाता परिचयपत्रले निर्वाचनलाई स्वच्छ र स्वतन्त्र बनाउन मद्दत गर्ने विचार व्यक्त गरे ।

प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन कास्यप अधिकारीले आसन्न निर्वाचनलाई व्यवस्थित गर्न आयोगले तयार गरेको कार्यक्रम एवं प्रक्रियामा सबैको सहभागीता आवश्यक छ भने । मोरङमा हालसम्म सात लाख १० हजार हाराहारीमा मतदाता छन् ।