प्रारम्भिक मतदाता नामावली प्रकाशित, विवरण सच्याउन र दाबी-विरोधका लागि असोज १२ सम्मको म्याद
काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रारम्भिक मतदाता नामावली प्रकाशन गरेको छ । आयोगले नामावलीमा समावेश विवरण सच्याउन, अयोग्य व्यक्तिको नाम...