२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिवम् सिमेन्टका कार्यकारी अध्यक्ष डा. गोयल सम्मानित

अ+ अ-

काठमाडौँ । शिवम् सिमेन्टका कार्यकारी अध्यक्ष डा. सुरेन्द्र कुमार गोयल मानार्थ विद्यावारिधिबाट सम्मानित भएका छन् ।

डा. गोयललाई युरोपियन इन्टरनेशनल युनिभर्सिटी (इआईयू) पेरिस फ्रान्सले प्रोफेसनल डक्टरल सर्टिफिकेट इन बिजनेश म्यानेजमेन्ट उपाधि प्रदान गरेको हो ।

कुशल व्यवस्थापन र व्यवसायीक क्षेत्रमा पुर्‍याएको योगदानको सम्मान गर्दै शुक्रवार थाइल्यान्डमा आयोजित एक समारोह बिच उनलाई प्रोफेसनल डक्टरल सर्टिफिकेट प्रदान गरिएको हो ।

स्थापनाकाल देखिनै शिवम् सिमेन्टमा आबद्ध डा.गोयलकै प्रयासले छोटो समयमा नै ग्राहकहर माझ लोकप्रिय ब्रान्ड बनाउन सफल भएको कम्पनीले जनाएको छ ।

कुशल व्यवस्थापन र कार्य दक्षताले शिवम् सिमेन्ट नेपालको उत्कृष्ट एवम् गुणस्तरीय ब्रान्ड बन्नुका साथै सर्वसाधारणमा शेयर निष्कासन गरी उच्च प्रतिफल दिने नेपालकै पहिलो लिमिटेड कम्पनी बन्न सफल भएको कम्पनीको दाबी छ ।