काठमाडौँ । नेकपा एकीकृत समाजवादीले आफूहरुको पहलका कारण एमसीसी जस्ताको तस्तै पारित हुनबाट रोकिएको बताएको छ ।
मंगलबार (आज) एमसीसी सम्झौताबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा एकीकृत समाजवादीले आफूहरुले व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने पहल नगरेको भए एमसीसी जस्ताको तस्तै अनुमोदन हुने खतरा रहेको बताएको छ ।
विज्ञप्ति: