२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्व श्रवण दिवस : यी हुन् कम श्रवण शक्तिका लक्षणहरू

अ+ अ-

काठमाडौँ । आज मार्च ३ अर्थात् विश्व श्रवण दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यो वर्षका लागि ‘जीवनभरि सुन्नको लागि सुनाइको हेरचाह गरौँ’ भन्ने नारा तय गरेको छ ।

श्रवण शक्ति कम हुने समस्या धेरैमा देखिने साझा स्वास्थ्य समस्या हो । यो दिवसका अवसरमा चर्को ध्वनिबाट हुने श्रवण क्षतिलाई रोक्ने प्रण गर्न मन्त्रालयले आग्रह गरेको छ ।

यस्तै, श्रवण शक्तिको कमीका कारण आउने स्वास्थ्य समस्याका बारे खुलेर छलफल गर्ने वातावरण सिर्जना गर्न मन्त्रालयले जोड दिएको छ । मन्त्रालयले कम श्रवण शक्तिका लक्षणहरूबारे जानकारी पनि गराएको छ ।

कम श्रवण शक्तिका लक्षणहरू
१। अरूको कुरा नबुझेर बारम्बार कुरा दोहोर्‍याउन अनुरोध गर्नु
२। टेलिफोनमा कुरा गर्न गाह्रो हुनु
३। चराचुरुङ्गीको आवाज नसुन्नु
४। कान कराउनु
५। बोलेको सुन्नु तर नबुझ्नु
६। अरूसँग कुरा गर्दा ठुलो स्वरले कुरा गर्नु
७। धेरै हल्ला भएको ठाउँमा कुरा गर्न गाह्रो हुनु
८। रेडियो सुन्दा, टेलिभिजन हेर्दा चर्को आवाज बनाउनु