११ मंसिर २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बजारको मूल्यवृद्धि अध्ययन गर्न सहसचिव घिमिरेको नेतृत्वमा अध्ययन समिति गठन 

मूल्यवृद्धिका कारण, आपूर्ति शृङ्खला र बजारमा देखिएका सम्भावित विकृतिको अध्ययन गरी उपभोक्ता हित संरक्षणका उपायसहित एक महिनाभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी समितिलाई दिइएको छ ।

अ अ+ अ-

काठमाडौँ । सरकारले दैनिक उपभोग्य वस्तुको मूल्य स्थिर राख्न र आपूर्ति व्यवस्था सहज बनाउन अध्ययन समिति गठन गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट सहसचिव नमराज घिमिरेको संयोजकत्वमा सम्बन्धित सरोकारवाला सम्मिलित समिति गठन गरेको हो ।

मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार समितिले उपभोग्य वस्तुको मूल्य बढ्नुका कारण, आपूर्ति प्रणाली, बजारको विद्यमान अवस्था र सम्भावित विकृतिबारे अध्ययन गर्नेछ ।

समितिलाई मूल्यवृद्धि नियन्त्रण, आपूर्ति व्यवस्थापन तथा उपभोक्ताको हित संरक्षणका लागि अवलम्बन गर्नुपर्ने उपाय पहिचान गरी एक महिनाभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको सचिव तामाङले जानकारी दिएका छन् ।

0 Comments