१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आईएसद्वारा आफ्नो ‘खलिफा’ मारिएको पुष्टि

अ+ अ-

काठमाडौं । गत फेब्रुअरी ३ मा अमेरिकी राष्ट्रपति जो बाइडनले इस्लामिक स्टेट (आईएस) समूहका जिन ‘खलिफा’ अबू इब्राहिम अल हाशिमी कुरैसी मारिएको जानकारी दिएका थिए । चरमपन्थी समूहले बिहीबार मात्र उनको निधन भएको पुष्टि गरेको छ ।

यो कुरा आईएसले एक अनलाइन पोस्टमा अडियो सन्देशमार्फत पुष्टि गरेको हो । साथै नयाँ ‘खलिफा’ मा अबु अल हसन अल–हाशमी अल–कुरैशीको नाम घोषणा गरिएको छ । तर उसले नयाँ खलिफाबारे थप जानकारी भने दिएको छैन । त्यस्तै अबु इब्राहिमको मृत्यु कहिले, कसरी र कहाँ भयो भन्ने कुरा पनि खुलाएको छैन ।

बिहीबार आईएसका प्रवक्ता अबु उमर अल‍‍‍‍-मुहाजिरले अडियो सन्देश पोस्ट गरेका थिए । मुजिरले आफूभन्दा अघिका प्रवक्ता अबु हम्जा अल(कुरैशीको पनि हालै मृत्यु भएको बताए । मुहाजिरले नयाँ नेताको बारेमा अरू केही बताएनन् तर समर्थकहरूलाई उनीप्रति आफ्नो वफादारिता कायम राख्न आग्रह गरे।

राष्ट्रपति बाइडन आफैले फेब्रुअरी ३ का दिन राति अबेर अबु अल हसन अल(हाशमी अल कुरैशीको मारिएको बताएका थिए । विशेष सैन्य बलले छापा मार्दा उनले आत्महत्या गर्न अघि आफ्नो परिवारको हत्या गरेको बाइडनको भनाइ थियो । कारबाहीको विस्तृत विवरण दिँदै बाइडनले भनेका थिए, ‘विश्वका लागि ठुलो आतङ्कवादी खतरा हटेको छ ।’

प्रतिक्रिया दिनुहोस