२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेस प्रदेशको नारा व्यवहारमा नमिलेको अध्यक्ष ओलीको तर्क

अ+ अ-

भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मधेस प्रदेशलाई कृषि, पर्यटन, उद्योग र व्यापारको माध्यमबाट विकास गरिने बताएका छन्।

एमाले पर्सा–काठमाडौँ सम्पर्क मञ्चको आयोजना तथा युवा सङ्घ नेपाल, भक्तपुरको संयोजनमा आज भक्तपुरको थिमिस्थित राधेरोधमा आयोजना गरिएको कार्यक्रममा उनले कृषि, औद्योगीकरण, पर्यटनका माध्यमबाट उत्पादन वृद्धि गरी आयात घटाएर निर्यात बढाउँदै देशको अर्थतन्त्रलाई फाइदा पुर्‍याउन सक्ने गरी मधेस प्रदेशको विकास गरिने बताए ।

मधेस प्रदेश विकासमा पछाडि पर्नु नपर्ने भन्दै उनले पर्यटकीय दृष्टिकोणबाट एकदमै राम्रो मधेस प्रदेशलाई सुनकोसी डाइभर्सन बनाएपछि यस क्षेत्रका सबै जमिनमा सिँचाइ पुग्ने बताए । अध्यक्ष ओलीले वीरगन्ज–काठमाडौँ रेल चल्ने बताउँदै धार्मिक पर्यटनको दृष्टिकोणले पनि यो प्रदेश उत्कृष्ट रहेको चर्चा गरे ।

मधेस प्रदेश सरकारको नारा र व्यवहार फरक भएको उनको भनाइ थियो । उनले मधेस प्रदेश सरकारको नारामा ‘बेटी बढाउ, बेटी बचाउ’ रहे पनि व्यवहार साइकल बचाउ रहेको बताए । सो अवसरमा पर्साबाट आएका विभिन्न पार्टीका व्यक्ति एमाले पार्टी प्रवेश गरेका थिए ।