२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यस्तो छ आज विदेशी मुद्राको विनियम दर !

अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका अनुसार आज बिहीबार विदेशी मुद्राको विनिमय दर अमेरिकी डलर एकको खरिद दर १२१ रुपैयाँ ७३ पैसा रहेको छ भने बिक्री दर १२२ रुपैयाँ ३३ पैसा रहेको छ ।

यस्तै, युरोपियन युरो एकको खरिद दर १३३ रुपैयाँ ८५ पैसा र विक्री दर १३४ रुपैयाँ ५१ पैसा रहेको छ भने पाउन्ड स्टर्लिङ एकको खरिद दर १५८ रुपैयाँ ९९ पैसा र विक्री दर १५९ रुपैयाँ ७८ पैसा रहेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।

यस्तै, अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ०७ पैसा र बिक्री दर ८८ रुपैयाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ७३ पैसा र बिक्री दर ९६ रुपैयाँ १९ पैसा रहेको छ । जापानी यन आज १० बराबर नेपाली १० रुपैयाँ २९ पैसा र बिक्री दर १० रुपैयाँ ३४ पैसा रहेको छ भने चिनियाँ युआन एकको खरिद दर १९ रुपैयाँ १६ पैसा र बिक्री दर १९ रुपैयाँ २६ पैसा रहेको छ ।

यता साउदी अरवियन रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ४४ पैसा र बिक्री दर ३२ रुपैयाँ ६० पैसा र कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ १४ पैसा र बिक्री दर ३३ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैङ्कले जनाएको छ ।