२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसद् बैठकमा अश्लील भिडिओ हेर्ने बेलायती सांसदले दिए राजीनामा

अ+ अ-

काठमाडौँ । बेलायतमा एक जना सांसदले संसद् बैठकमै दुई पटक अश्लील भिडिओ हेरेको खुलेको छ।

प्रधानमन्त्री बोरिस् जोन्सनको कन्जरभेटिभ पार्टीका नेइल प्यारिसले उक्त कुरा स्विकार्दै पदबाट राजीनामा दिएको समाचार संस्था रोयटर्सले जनाएको छ।

यसअघि एक जना बेलायती महिला मन्त्री संसद् बैठक चलिरहँदा छेउमा बसेका पुरुष सांसदले अश्लील भिडिओ हेरिरहेको आफूले देखेको बताएकी थिइन्। सञ्चारमाध्यममा घटना बाहिर आएपछि प्रधानमन्त्री जोन्सनले प्यारिसलाई निलम्बन गरेका थिए।

उनले शनिवार राजीनामा दिएका हुन्। प्यारिसले पहिलो पटक ट्याक्टरको भिडिओ हेर्न खोज्दा झुक्किएर अश्लील भिडिओ आएको भए पनि दोस्रो पटक भने आफूले त्यस्तै भिडिओ हेर्न चाहेको बताएका छन्।

उनले आफूले जे गरे पनि गल्ती गरेको उल्लेख गर्दै त्यो पागलपन भएको बताएका छन्।