१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जुम्लाको हिमामा एक सातादेखि टेलिफोन सेवा अवरुद्ध

अ+ अ-

काठमाडौँ । जुम्लाको हिमा गाउँपालिकामा पछिल्लो एक सातादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ ।

नेपाल टेलिकम जुम्ला कार्यालयका अनुसार हिमा गाउँपालिकाको कुडु गाउँस्थित टावरको हर्नमा समस्या भएपछि टेलिफोन सेवा अवरुद्ध भएको हो । टावरको हर्न चोरी भएको देखिन्छ ।

टेलिकमको जुम्ला कार्यालय प्रमुख रामचन्द्र श्रेष्ठका अनुसार टावरको हर्नमा क्षति हुनुका साथै सामग्री पनि नभेटिएकाले सो सामान काठमाडौँबाट मगाइएको छ ।

हर्न काठमाडौँबाट नेपालगन्ज आइपुगेको र अब जहाजमा जुम्ला ल्याइने श्रेष्ठले बताए ।

निर्वाचनको समयमा टेलिफोन सेवा अवरुद्ध हुँदा सूचना आदानप्रदानमा सकस भएको छ । टेलिफोन अवरुद्ध हुँदा सञ्चार र समन्वय गर्न कठिन भएको राजनीतिक दलका स्थानीय नेताहरुले बताएका छन् ।

टेलिफोन सेवा नहुँदा दैनिक कामकाज गर्न समेत समस्या भएको स्थानीयको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस