१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रियुगा–१२ को स्थगित मतदान प्रक्रिया अन्योलमा

अ+ अ-

उदयपुर । वैशाख ३० गते ४ बजे प्राविधिक र अन्य कारण देखाउँदै तत्कालका लागि स्थगित गरिएको त्रियुगा नगरपालिका–१२ जनप्रेमी स्कुल मतदान केन्द्रको मतदान प्रक्रिया कहिले हुने भन्ने विषयमा अझै अन्योल छ ।

दिनको १२ बजेदेखि मतदान गर्न लाइनमा बसेका मतदाताले समेत सो दिन समयमा मतदान गर्न गएर पनि मतदान गर्न नपाएका कारण यस क्षेत्रका मतदाताको मतदान गर्ने अधिकार नै हनन हुन पुगेको त्रियुगा–१२ का मतदाता बताउँछन् ।

मतदान गर्न लाइनमा बसिरहेका मतदातालाई बेलुकी ४ बजे सो मतदान केन्द्रका मतदान अधिकृतले वर्षा र विभिन्न प्राविधिक कारण देखाउँदै मतदान स्थगित गरिएको तथा पुनः उपयुक्त समयमा मतदान हुने भन्दै फर्काएको तर अहिलेसम्म मतदान गर्न नपाएपछि यस क्षेत्रका मतदाताले आफूहरुको मतदान गर्ने अधिकार हनन भएकामा गुनासो गर्न थालेका छन् ।

तीन हजार २६७ मतदाता रहेको त्रियुगा–१२ मा सो दिन दिनको २ बजेसम्ममा एक हजार ६०० मात्र मतदान भएको थियो । मतदान अधिकृतको लापरबाही तथा कर्मचारीको लापरबाहीका कारण मतदान गर्ने/गराउने कार्य ढिलाइ हुँदा आफूहरुले मतदान गर्नबाट समेत वञ्चित हुन परेको मतदाताको गुनासो छ ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष राममणि पोखरेल र नेकपा (माओवादी केन्द्र)का जिल्ला सचिव किरण राईले एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै छिटो पुनः मतदान गर्न र मतदाताको मतदान गर्ने अधिकारको सुरक्षा हुनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस