काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयकी सचिव(पशुपन्छी विकास)निरु दाहाल पाण्डेले अनिवार्य अवकाश पाएकी छिन् ।
२०७८ कार्तिक २२ मा कृषि तथा वन सेवातर्फबाट सचिवमा बढुवा भएकी पाण्डेलाई बुधवार कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्दा राय यादवले मायाको चिनो प्रदान गर्दै बिदाइ गरेका छन् ।
सम्बन्धित समाचार : पाण्डे सचिवमा बढुवा
