९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्र बैङ्कद्वारा नोट धुल्याउने नियमावली २०७८ जारी, ९० दिनको सीसीटीभी फुटेज अनिवार्य 

अ+ अ-

काठमाडौँ । राष्ट्र बैङ्कले नोट धुल्याउने नियमावली २०७८ जारी गरेको छ । नियमावली अहिले सार्वजनिक भएको हो ।

नियमावलीअनुसार नोट गन्ती गर्ने, रुजु गर्ने तथा नोट धुलाउने मेशिन वा फर्नेश रहेको स्थानको पर्याप्त कभरेज हुने गरी कम्तीमा ९० दिनको दृश्यको अभिलेख सुरक्षित राख्ने सीसीटीभी क्यामेराको अनिवार्य व्यवस्था गर्नुपर्नेछ ।

यसअघि पुराना नोट जलाएर खरानी पारिने गरेकोमा अब ती नोटको ब्रिकेट बनाइ बेच्ने मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती नेपालले बताए । दैनिक २०० केजीसम्म नोट कटिङ गरी ब्रिकेट बनाउँदै आएको कार्यकारी निर्देशक नेपालले बताए ।

यो काम हप्ताको पाँच दिन हुन्छ । जफत गरिएको जाली तथा नक्कली नोट, झुत्रा तथा चलनचल्तीमा ल्याउन अयोग्य नोटको कटिङ गरिन्छ । यस्ता नोटहरू केन्द्रीय बैङ्कको कार्यालय, शाखा कार्यालय तथा वाणिज्य बैङ्कहरूले पायक पर्ने राष्ट्र बैङ्कको प्रादेशिक कार्यालयमा जम्मा गर्नुपर्ने नियमावलीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस