२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बलात्कार आरोपित दुई कराँते प्रशिक्षकविरुद्ध मुद्दा दर्ता

अ+ अ-

काठमाडौँ । एक किशोरीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका विराटनगरका दुई कराँते प्रशिक्षकविरुद्ध बलात्कार मुद्दा दर्ता गरिएको छ ।

विराटनगर महानगरपालिका-३ का ५० वर्षीय विनोद राउत र विराटनगर-४ का ५० वर्षीय सुरज सुवेदीविरुद्ध जिल्ला अदालत मोरङमा जबरजस्ती करणी मुद्दा दर्ता गरिएको हो ।

सरकारी वकिलको कार्यालय मोरङका अनुसार करणी मुद्दामा सातदेखि १० वर्षसम्म कैद र सामूहिक जबरजस्ती करणी गरेकामा थप पाँच वर्ष कैद सजाय तथा पीडितलाई तीन लाख रुपैयाँ क्षतिपूर्तिको माग दाबी गर्दै मुद्दा दर्ता गरिएको छ ।

आउँदो आइतबारदेखि प्रतिवादीको थुनछेक बहस सुरु हुने जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

किशोरीमाथि बलात्कार गरेको आरोपमा ती दुवै कराँते प्रशिक्षक गएको साउन ८ गते पक्राउ परेका थिए । सुनसरीको इटहरी घर भई विराटनगरस्थित एक कलेजमा अध्ययनरत छात्रामाथि राउत र सुवेदीले पटक–पटक बलात्कार गरेको आरोप छ ।

सुवेदी छात्रा पढ्ने कलेजकै ‘डिसिप्लिन म्यानेजर’ समेत हुन् ।