२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्रम्पले दायर गरे न्याय विभागविरुद्ध मुद्दा

अ+ अ-

काठमाडौँ । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले मार-ए-लागो भवनमा भएको छापालाई लिएर न्याय विभागविरुद्ध मुद्दा दायर गरेका छन् ।

उनको मार-ए-लागोको घरबाट जफत गरिएका फाइलहरूसम्बन्धी न्याय विभागको अनुसन्धान रोक्न उनले न्यायाधीशलाई आग्रह गरेका हुन् ।

ट्रम्पको कानुनी टोलीले यही महिनाको सुरुमा एफबीआई एजेन्टहरूले नियन्त्रणमा लिएका कागजातहरूको निरीक्षण गर्न एक स्वतन्त्र वकिल नियुक्त गर्न आग्रह गरेका छन् ।

एफबीआईका अनुसार अगस्ट ८ मा ट्रम्पको फ्लोरिडास्थित घरबाट ‘११ सेट क्लासिफाइड फाइल’ लगिएको बेलायती समाचार संस्था बीबीसीले जनाएको छ ।

पूर्वराष्ट्रपति ट्रम्पमाथि ती कागजातहरू गलत ढंगले व्यवस्थापन गरेको आरोपमा अनुसन्धान भइरहेको छ ।

अमेरिकी राष्ट्रपतिहरूले पदबाट हटेपछि आफ्ना सबै कागजात र इमेलहरू राष्ट्रिय अभिलेख भनिने सरकारी एजेन्सीलाई हस्तान्तरण गर्नुपर्छ । एफबीआईले ट्रम्पले सन् २०२१ जनवरीमा पद छोडेपछि ह्वाइट हाउसबाट आफ्नो निवास मार–ए–लागोमा उक्त रेकर्डहरु अनुचित रूपमा लगेको आशंकामा अनुसन्धान गरिरहेको छ ।

ट्रम्पले भने कुनै पनि गल्ती स्वीकार गरेका छैनन् । लगिएका सामानहरू सबै सार्वजनिक भइसकेको उनको दाबी छ ।