१२ मंसिर २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रतुवामा बन्दैछ नमूना पुल

अ अ+ अ-

काठमाडौँ । एशियाली विकास बैंकको ऋण सहयोगमा स्तरोन्नती भइरहेको काँकडभित्ता-लौकही सडक खण्डअन्तर्गत झापाको रतुवा खोलामा नमूना पुल धमाधम निर्माण भइरहेको छ । 

झापाको रतुवा लोहेन्द्रा र वक्रा तीन वटा पुललाई एउटा प्याकेजमा ठेक्का लगाएर धमाधम काम भइरहेको हो । काँकडभित्ता-लौकही सडक योजना पश्चिम खण्ड अन्तर्गत रहेको यो पुल निर्माणको हालसम्मको भौतिक प्रगती ६० प्रतिशत पुगेको छ । भने तीन वटा पुलको लागत ५ अर्ब ५० करोड रहेको छ । 

तीन सय मिटर भन्दा लामा पुलहरूलाई आकर्षक बनाउन ल्याण्डमार्क ब्रिजको रूपमा निर्माण भइरहेको काँकडभित्ता-लौकही सडक योजना पश्चिम खण्डका योजना प्रमुख जगत प्रजापतीले जानकारी दिए। उनले पूर्वी खण्डमा पनि तीन सय भन्दा लामा पुलहरु यही नमूनाअनुसार काम गरिरहेको बताए । तीन वटा पुलको एउटै प्याकेजको साढे ५ अर्बको ठेक्का सम्झौता रकम रहेको बताए। दुई नम्बरको ४० किलोमिटरको लागि साढे ९ अर्बको रहेको बताए । तीन नम्बर पयकेजको भने साढे ४ अर्ब रहेको बताए । 

उनले भने, ‘रतुवा पुल, लोहेन्द्रा र बखरा तीन वटा पुल पश्चिम खण्ड अन्तर्गत पर्दछन् । यि लामा पुलहरु आकर्षक बनाउने हिसाबले ल्याण्डमार्क ब्रिजको रूपमा विकास गर्ने हिसाबले बीचका स्प्यानहरुलाई लामो स्प्यानमा लैजाने र चौडा बनाउने हिसाबले अघि बढेका छौँ । अहिले रतुवाको हेर्दा ३ वटा स्प्यान लगभग २ हजार ८ सय मिटरका रहेका छन् । जम्मा ५८५ मिटर रहेको पुलमध्ये बीचको तीन स्प्यान ८८ मिटरको तीन वटा रहेको छ । चौडाई पनि साढे १६ मिटर छ ।’

झापाको दमक नगरपालिका र कमल गाउँपालिका जोड्ने रतुवा पुल खोलामा कुल ५ सय ८५ मिटरको  पुलको बिचको ८८ मिटरका तीन स्पानमा स्टील फ्याब्रिकेशन गरेर पुल निर्माण भइरहेको छ । 

ग्याल्बनाइज्ड स्टील प्रयोग गर्न निर्माण कम्पनीले मोरङको उर्लाबारीमा फ्याक्टी बनाएर काम गरिरहेको छ । निर्माण कम्पनी कोभेक सिआरीजिसी टुण्डी कन्टक्शनले काम गरिरहेको छ । भने स्टीलको काम चिनियाँ पक्षको प्रत्यक्ष सहभागीतामा भइरहेको छ ।

0 Comments