२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामूहिक बलात्कारमा संलग्न ११ जना रिहा, भारतभर प्रदर्शन

अ+ अ-

काठमाडौँ । भारतमा सामूहिक बलात्कारमा संलग्न भएको प्रमाणित भइ जन्मकैदको सजाय पाएका ११ लाइई रिहा गर्ने गुजारत सरकारको निर्णयविरुद्ध देशभर व्यापक प्रदर्शन भइरहेको छ।

सन् २००२ मा गुजरातमा धार्मिक दंगा फैलिएका बेला मुस्लिम महिला बिल्किस बानोलाई सामूहिक बलात्कार गरेका उनीहरुलाई अदालतले जन्मकैदको फैसला सुनाएको थियो।

तत्कालिन समयमा भएको धार्मिक दंगामा बानोका परिवारका १४ सदस्य पनि मारिएका थिए। अभियुक्त ११ जनाले १५ वर्ष जेलमा बिताएपछि सरकारले हालै रिहा गर्ने निर्णय गरेको हो। तर सरकारको निर्णयविरुद्ध भारतमा व्यापक प्रदर्शन भइरहेको छ।

बलात्कारीलाई रिहा गर्ने निर्णय तत्काल फिर्ता लिन माग गर्दै आन्दोलनकारीहरु सडकमा उत्रिएका छन्। सरकारको निर्णय विरुद्ध कलाकार, अधिकारकर्मी, विद्यार्थी तथा समाजका अन्य प्रतिष्ठित व्यक्तित्व पनि सहभागी छन्।

बलात्कारीलाई रिहा गर्दा समाजमा महिलाहरुको सुरक्षामा असर पर्ने भन्दै भारतका १ सय बढी अवकाश प्राप्त निजामति कर्मचारीले न्यायाधिशलाई निवेदन दिएका छन्। गुजरात सरकारले हालै ७५ औँ स्वतन्त्रता दिवसका अवसरमा बलात्कारमा संलग्न पुरुषलाई रिहा गर्ने निर्णय गरेको हो।