१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वकप क्रिकेटको ट्रफी नेपालमा

अ+ अ-

काठमाडौँ ।  विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याइएको छ । आज (सोमबार) काठमाडौं आइपुगेको ट्रफी भोलि सार्वजनिक गरिने छ ।

ट्रफीलाई भोलि बिहान ११ बजेदेखि १ बजेसम्म भक्तपुर दरबार क्षेत्रमा राखिने छ । ट्रफी गोक्यो ताल र सगरमाथाको आधार शिविरमा पनि लगिने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीका व्यवस्थापक सोमरेश सेठ्ठीले जानकारी दिए ।

नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुगोस् भनेर ट्रफी सगरमाथा आधार शिविरसम्म लैजान लागिएको नेपाल क्रिकेट सङ्घ क्यानका महाप्रबन्धक वृत्तान्त खनालले बताए ।

यसअघि सन् २०१८ मा पनि विश्वकप ट्रफी नेपालमा ल्याइएको थियो । त्यतिबेला काठमाडौँ  र पोखरामा प्रदर्शन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस