२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्से परिसूचक बढ्यो, कारोबार रकम भने घट्यो

अ+ अ-

काठमाडौँ । मंगलबार नेप्से परिसूचक २.३३ अङ्क बढेको छ । तर, कारोबार रकम भने घटेको छ । गत कारोबार दिन एक अर्ब २६ करोड रुपैयाँको सेयर कारोबार भएकोमा आज कारोबार रकम २४ करोड ७१ लाख रुपैयाँ घटेको हो ।

आज २२६ धितोपत्रको २९ लाख १४ हजार ५०५ कित्ता सेयर एक अर्ब एक करोडमा खरिद–बिक्री भएको छ । नेप्से परिसूचक १९९५.३४ विन्दुमा रोकिएको छ । गत कारोबार दिनको तुलनामा सेन्सेटिभ इन्डेक्स ०.३८ प्रतिशतले वृद्धि भएको छ । आज सेन्सेटिभ इन्डेक्स १.४९ अङ्क बढेर ३८८.९५ विन्दु कायम भएको छ ।

आज अपर हेवाखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य ८.४५ प्रतिशतले वृद्धि भएर प्रतिकित्ता ३८५ रुपैयाँमा कारोबार भएको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ४.७७ प्रतिशत घटेर ९९९ रुपैयाँमा कारोबार भएको छ ।

सर्वाधिक रकमको सेयर खरिद-बिक्री नेपाल टेलिकमको भएको छ । यो कम्पनीको ९ करोड ५७ लाख रुपैयाँको सेयर खरिद-बिक्री भएको हो । आज कुल बजार पुँजीकरण २८ खर्ब ६० अर्ब रहेको छ । हिजोको तुलनामा बजार पुँजीकरण करिब चार अर्ब बढेको हो ।

आज कारोबारमा आएको १३ समूहमध्ये ६ वटा समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूचक बढेको छ । सर्वाधिक परिसूचक बढ्नेमा ‘अन्य’ समूह रहेको छ । यो समूहको परिसूचक २.२९ प्रतिशतले बढेको छ । त्यस्तै, सर्वाधिक परिसूचक हाइड्रोपावर समूहको ०.७८ प्रतिशत घटेको छ ।