ट्राफिक प्रहरीलाई व्यवहारमा नम्र र आर्थिक कारोबारमा पारदर्शी बन्न सांसद गजुरेलको आग्रह
काठमाडौँ । प्रतिनिधि सभा सदस्य एवं पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले ट्राफिक प्रहरीलाई नागरिकसँगको व्यवहारमा नम्रता अपनाउन र आर्थिक कारोबारमा पूर्ण पारदर्शिता कायम गर्न आग्रह गरेका छन् । त्रिपुरेश्वरमा...